बालेनको ‘बबन्डर’बीच भारततिर रवि, मोदीसँग होला भेट ?

काठमाडौं- नेपालले पनि भारतीय भूमि अतिक्रमण गरेको भन्दै प्रधानमन्त्री बालेन शाहले आइतबार संसद्मा उभिएर दिएको विवादास्पद अभिव्यक्तिको भोलिपल्टै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारततिर लागेका छन् । भारतीय जनता पार्टीका अध्यक्ष नीतिन नवीनको निम्तो स्वीकारेर रवि भारततिर लागेका हुन् । उनीसँग पत्नी निकिता पौडेल लामिछाने, केही सहयोगी र रास्वपाका सांसदरहरू पनि छन् । पाँचदिने … Continue reading बालेनको ‘बबन्डर’बीच भारततिर रवि, मोदीसँग होला भेट ?