इन्द्रले शेरधनलाई भने, ‘गठबन्धनमा समस्या नहोस्, एमालेको समस्यामा हामीलाई नजोड्नुस्’
काठमाडौं- कोशी प्रदेशमा मुख्यमन्त्री परिवर्तनको चर्चाबीच नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा (एमाले) का सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईबीच भेटवार्ता भएको छ। स्रोतका अनुसार भेटमा कोशी प्रदेशको आगामी मुख्यमन्त्रीबारे केन्द्रित भएर छलफल भएको थियो। छलफलका क्रममा आङ्बोले एमालेभित्रको मुख्यमन्त्री विवादका कारण गठबन्धनमा समस्या उत्पन्न हुन नदिन शेरधनलाई आग्रह गरेका थिए। आङ्बोले … Continue reading इन्द्रले शेरधनलाई भने, ‘गठबन्धनमा समस्या नहोस्, एमालेको समस्यामा हामीलाई नजोड्नुस्’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed