शेरधनले इन्द्रलाई भने, ‘हिक्मतलाई निरन्तरता दिएर काम छैन, अब अर्को ल्याउने हो’

काठमाडौं- नेकपा एमालेका सचिव शेरधन राई र कोशी प्रदेशका नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोबीच भेटवार्ता भएको छ । भेटवार्तामा कोशी सरकार गठनको विषयमा हिक्मत कार्कीलाई निरन्तरता नदिने विषयमा सहयोग गरिदिन शेरधनले आग्रह गरेका थिए । “मुख्यमन्त्रीमा अर्को व्यक्ति तिलकुमार मेन्याङ्बोलाई अगाडि सार्ने तयारी हाम्रो पक्षको छ । उहाँलाई सहयोग गर्नुस्,” शेरधनले भनेका थिए, “उहाँलाई … Continue reading शेरधनले इन्द्रलाई भने, ‘हिक्मतलाई निरन्तरता दिएर काम छैन, अब अर्को ल्याउने हो’