भीष्मराज आङ्देम्बे भन्छन् : सुरुङमा फसेकाहरूको उद्धारमा ढिलाइ सरकारको अमानवीय व्यवहार

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपत्तिको समयमा अन्तर्राष्ट्रिय तथा निजी क्षेत्रको सहयोग लिन ढिलाइ हुँदा खोज तथा उद्धार कार्य प्रभावित भएको बताएका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै आङ्देम्बेले बाढी प्रभावित क्षेत्रमा नेपाली कांग्रेसको सम्पूर्ण संगठन र शक्ति परिचालन भएको जानकारी दिए। उनले आफू र पार्टी सभापति गगन थापा समेत प्रभावित … Continue reading भीष्मराज आङ्देम्बे भन्छन् : सुरुङमा फसेकाहरूको उद्धारमा ढिलाइ सरकारको अमानवीय व्यवहार