चर्किँदै कांग्रेसको कलह, विशेष महाधिवेशन पक्षधरले भने : नेतृत्वसामु अब अर्को विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसको आन्तरिक विवाद थप चर्किएको छ । पार्टीको नियमित १५औँ महाधिवेशन समयमै हुन नसकेपछि विशेष महाधिवेशनको माग गर्दै आएका महाधिवेशन प्रतिनिधिहरूले संयुक्त विज्ञप्ति जारी गरी केन्द्रीय कार्यसमितिमाथि कडा प्रश्न उठाएका छन् । विशेष महाधिवेशन मार्गकर्ता महाधिवेशन प्रतिनिधिहरूको तर्फबाट जारी विज्ञप्तिमा पार्टी विधानको उल्लङ्घन भएको, लोकतान्त्रिक प्रक्रिया कमजोर बनेको र संगठनमा अनिश्चयता बढेको आरोप … Continue reading चर्किँदै कांग्रेसको कलह, विशेष महाधिवेशन पक्षधरले भने : नेतृत्वसामु अब अर्को विकल्प छैन