देउवालाई नेताहरूको सन्देश : विशेष महाधिवेशन कसैको छनोटको विषय होइन, विधानको बाध्यकारी व्यवस्था हो

काठमाडौं- नेपाली कांग्रेसको आन्तरिक संकट थप गहिरिँदा विशेष महाधिवेशन पक्षधरले नेतृत्वमाथि दबाब बढाएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित १५औँ महाधिवेशनको कार्यतालिका स्थगित गर्दै विशेष महाधिवेशनको तयारी अघि बढाएपछि सभापति शेरबहादुर देउवा पक्षले कडा प्रतिवाद गरेको छ । विशेष महाधिवेशन पक्षधरहरूले सभापति देउवालाई स्पष्ट सन्देश दिएका छन्, ‘महाधिवेशन र विशेष महाधिवेशन छनोटको … Continue reading देउवालाई नेताहरूको सन्देश : विशेष महाधिवेशन कसैको छनोटको विषय होइन, विधानको बाध्यकारी व्यवस्था हो