विशेष महाधिवेशन रोक्न देउवाकहाँ २५ नेता, भने : हस्तक्षेप गरेर पार्टी विभाजन रोक्नुस्

काठमाडौं- विशेष महाधिवेशनलाई लिएर नेपाली कांग्रेसभित्र विवाद तीव्र बनिरहेका बेला २५ जना केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवालाई भेटेका छन् । महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले चाहेअनुसार विशेष महाधिवेशन भएमा त्यसले कांग्रेसलाई विभाजनतर्फ लैजान सक्ने भन्दै सभापति देउवालाई भेटेर उनीहरूले हस्तक्षेप गर्न भनेका हुन् । देउवा निवास महाराजगञ्ज पुगेका ती नेताहरूले महामन्त्रीद्वय थापा र शर्माले … Continue reading विशेष महाधिवेशन रोक्न देउवाकहाँ २५ नेता, भने : हस्तक्षेप गरेर पार्टी विभाजन रोक्नुस्