विशेष महाधिवेशनको दस्तावेज लेख्न धुलिखेल पुगेका गगन काठमाडौं फर्किए
काठमाडौं- आगामी पुस २७ गतेदेखि गर्ने भनिएको विशेष महाधिवेशनको राजनीतिक प्रस्ताव तयार पार्न काभ्रेको धुलिखेल पुगेका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा शुक्रबार बिहान काठमाडौं फर्किएका छन् । सभापति शेरबहादुर देउवाले कार्य सम्पादन समितिको बैठक बोलाएपछि उनी बिहानै काठमाडौं फर्किका हुन् । काठमाडौं फर्किएका महामन्त्री थापाले शुक्रबार पनि विशेष महाधिवेशन पक्षधर नेताहरुसँग छलफल गर्दैछन् । विशेष … Continue reading विशेष महाधिवेशनको दस्तावेज लेख्न धुलिखेल पुगेका गगन काठमाडौं फर्किए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed