शिक्षण अस्पतालको बेडमै लिन थालियो ओलीको बयान

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा दर्जनौँको ज्यान जाने गरी भएको हताहतीसम्बन्धी घटनामा गत शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बयान लिन थालिएको छ। हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत ओ‌‌लीको जिल्ला प्रहरी परिसर र जिल्ला सरकारी वकिलको कार्यालयको टोलीले बयान लिन थालेको हो । पूर्वप्रधानमन्त्रीसमेत रहेका … Continue reading शिक्षण अस्पतालको बेडमै लिन थालियो ओलीको बयान