पक्राउ परे व्यवसायी दीपक भट्ट

काठमाडौं- प्रहरीले व्यवसायी दीपक भट्टलाई बिहीबार दिउँसो पक्राउ गरेको छ। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले नक्सालबाट पक्राउ गरेको हो । सीआईबी प्रवक्ता एवम् एसएसपी शिवकुमार श्रेष्ठले भट्ट पक्राउ परेको पुष्टि खबरहबलाई गरेका छन् । बालेन्द्र शाह नेतृत्वको सरकारले व्यवसायी दीपक भट्टलाई चैत १६ गते अध्यागमनको कालोसूचीमा राखेको थियो। यससँगै सरकारले उनको राहदानी … Continue reading पक्राउ परे व्यवसायी दीपक भट्ट