संसद् सुरू भइसक्दा पनि कांग्रेसले छान्न सकेन दलको नेता

काठमाडौं- २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा होमिएका ६५ मध्ये ६ वटा मात्रै राष्ट्रिय दल बने । जसमा ५ दल पुरानै दोहोरिए । श्रम संस्कृति पार्टीले नयाँ दलको मान्यता पायो । नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पुरानातर्फबाट मान्यता पाएका दल हुन् । यीमध्ये कांग्रेसबाहेक सबैले संसदीय दलको नेता … Continue reading संसद् सुरू भइसक्दा पनि कांग्रेसले छान्न सकेन दलको नेता