दुई गोलले पछि परेको बेल्जियम नाटकीय जित निकाल्दै विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अतिरिक्त समयको अन्तिम मिनेटमा युरी टिलेमान्सले पेनाल्टीमार्फत गोल गरेपछि दुई गोलको सहज अग्रता उल्टाउँदै बेल्जियम फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको सियाटलमा बुधबार राति भएको रोमाञ्चक र नाटकीय नकआउट खेलमा बेल्जियमले सेनेगललाई ३–२ गोल अन्तरले पराजित गर्‍यो । निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल … Continue reading दुई गोलले पछि परेको बेल्जियम नाटकीय जित निकाल्दै विश्वकपको अन्तिम १६ मा