कोशीका प्रदेशसभा सदस्यहरूलाई ओलीको फोन : एउटै व्यक्तिलाई कति पद दिइरहने ?
काठमाडौं- कोशी प्रदेश सरकारलाई लिएर नेकपा एमालेभित्रको विवाद पेचिलो बन्दै गएको छ। कोशीमा एमाले अध्यक्ष ओलीले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने पहल थालेका छन्। उनले मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई हटाएर तिलकुमारलाई मुख्यमन्त्री बनाउन सचिव शेरधन राईलाई खटाइसकेका छन्। शेरधनले एमाले नेताहरूलाई फकाएर मुख्यमन्त्री कार्कीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी थालेका छन्। शेरधनको निर्देशन … Continue reading कोशीका प्रदेशसभा सदस्यहरूलाई ओलीको फोन : एउटै व्यक्तिलाई कति पद दिइरहने ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed