बागमतीको गाँठो नफुकेपछि ओ‌‌लीले सबै सांसदलाई गुन्डुमा झिकाए, राप्रपाको सहयोग नमिल्दा जगन्नाथ जिल्लिए

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा सत्ता साझेदारी गर्ने निर्णयले नेकपा एमालेभित्र एकपछि अर्को कलह जन्माएको छ। एमाले अध्यक्ष ओलीले कोशी र लुम्बिनीका मुख्यमन्त्री फेर्ने तथा बागमतीमा दलका नेता जगन्नाथ थपलियाको विकल्प खोज्ने निर्णयले तनाव बढाएको हो। कोशीमा ओलीले प्रदेश इन्चार्जसमेत रहेका सचिव शेरधन राईलाई आफ्नो कारिन्दाका रुपमा खटाएर मुख्यमन्त्री हिक्मत कार्कीलाई हट्न दबाब बढाइरहेका … Continue reading बागमतीको गाँठो नफुकेपछि ओ‌‌लीले सबै सांसदलाई गुन्डुमा झिकाए, राप्रपाको सहयोग नमिल्दा जगन्नाथ जिल्लिए