जनार्दनको पहलमा छुट्टै राजनीतिक मोर्चा : उपेन्द्र, प्रभु, सीके र रेशमसमेत जोडिँदै
काठमाडौं- जनार्दन शर्माले मधेशवादी दलहरूसँग सहकार्य गर्ने भएका छन्। नेकपा माओवादी केन्द्र छोडेर फागुन २१ को निर्वाचनअगाडि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका जनार्दनले मधेशवादी दलहरूसँग सहकार्य थाल्न लागेका हुन् । मधेशवादी दलसहित आगामी साउन २३ गते काठमाडौंको थापा गाउँमा नयाँ मोर्चा घोषणा गर्न लागिएको जनार्दनको सचिवालयले जनाएको छ। उक्त मोर्चामा डा. सीके राउतको जनमत पार्टी, … Continue reading जनार्दनको पहलमा छुट्टै राजनीतिक मोर्चा : उपेन्द्र, प्रभु, सीके र रेशमसमेत जोडिँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed