जनकपुरविरुद्ध विराटनगरका लोकेश बम र इम्रान शेखले बनाए अर्धशतक
काठमाडौँ – जनकपुर बोल्ट्सविरुद्ध विरानटगर किंग्सका इम्रान शेख र लोकेश बमले अर्धशतक बनाएका छन् । शेखले ४० बलमा पाँच चौका र दुई छक्काको मद्दतमा ५३ रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् । उनी ४५ बलमा ५६ रन बनाएर जनकपुरका अविषेक तिवारीबाट आएट भए । विराटनगरका ओपनर लोकेशले ३९ बलमा तीन चौका र तीन छक्काको मद्दतमा … Continue reading जनकपुरविरुद्ध विराटनगरका लोकेश बम र इम्रान शेखले बनाए अर्धशतक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed