आन्द्रे, लोकेश र इम्रानको अर्धशतकमा विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

काठमाडौँ – विरानटगर किंग्सले जनकपुर बोल्ट्सलाई १७५ रनको लक्ष्य दिएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्सविरुद्धको खेलमा जनकपुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि विराटनगरले सुरुमा ब्याटिङ गर्दै तिन विकेटको क्षतिमा १७४ रन बनाएको हो । जनकपुरविरुद्ध विराटनगरका लागि आन्द्रे रसेल, इम्रान शेख र लोकेश बमले अर्धशतक बनाए । रसेलले २९ … Continue reading आन्द्रे, लोकेश र इम्रानको अर्धशतकमा विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य