रास्वपाका किशोरी साहको उम्मेदवारी खारेज
काठमाडौं- धनुषा निर्वाचन क्षेत्र १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ । साह बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेकोले उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको हो । सो निर्वाचन क्षेत्रमा नेकपा (एमाले)का रामचन्द्र मण्डल, नेपाली कांग्रेसका रामपलटन साह र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का मातृकाप्रसाद यादव सहित ४२ जना उम्मेदवार … Continue reading रास्वपाका किशोरी साहको उम्मेदवारी खारेज
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed