लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राप्रति नेपालको आपत्ति, दुवै देशलाई पठाइयो कूटनीतिक नोट
काठमाडौं – नेपाली भूमि लिपुलेक हुँदै सञ्चालन गर्न लागिएको कैलाश मानसरोवर यात्राबारे उठेका प्रश्नप्रति परराष्ट्र मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरेको छ । मन्त्रालयका प्रवक्तामार्फत जारी प्रतिक्रियामा नेपालले उक्त विषयमा भारत र चीन दुवैलाई कूटनीतिक माध्यमबाट स्पष्ट अडान पुनः जानकारी गराइसकेको जनाएको हो । मन्त्रालयका अनुसार १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी … Continue reading लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राप्रति नेपालको आपत्ति, दुवै देशलाई पठाइयो कूटनीतिक नोट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed