रविले भेटे भारतीय प्रधानमन्त्री मोदीलाई
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । उनले बुधबार बिहान मोदीसँग भोटवार्ता गरेका हुन् । दुई नेताबीच राजधानी नयाँदिल्लीमा एक्ला एक्लै भेटवार्ता भएको हो । पाँच दिने भ्रमणका लागि सोमबार भारत भ्रमणमा गएका उनले त्यहाँका गृहमन्त्री अमित शाहसँग मंगलबार भेटवार्ता गरेका थिए । त्यसैगरी मंगलबार नै उनले भारतीय … Continue reading रविले भेटे भारतीय प्रधानमन्त्री मोदीलाई
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed