विशेष महाधिवेशन पक्षधर ‘रत्नपार्कमा खराब औषधि बेच्ने चटके’ हुन् : मोहन बस्नेत

काठमाडौं- नेपाली कांग्रेसको इतर पक्षका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशन पक्षधरलाई ‘रत्नपार्कमा खराब औषधि बेच्ने चटके’ को संज्ञा दिएका छन् । गोल्फुटारमा बसेको इतर पक्षका नेताहरुको भेला जारी रहेका बेला सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता बस्नेतले विशेष महाधिवेशन पक्षधरलाई चटकेको संज्ञा दिएका हुन् । ‘उहाँहरू चटके हो, खराब औषध बिक्री गर्ने चटकेले जे जे बोल्छन् नि … Continue reading विशेष महाधिवेशन पक्षधर ‘रत्नपार्कमा खराब औषधि बेच्ने चटके’ हुन् : मोहन बस्नेत