बैतडीमा यात्रुवाहक बस दुर्घटना
काठमाडौं- बैतडीमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । कैलालीबाट बैतडीतर्फ जाँदै गरेको बस बैतडीको पाटन नगरपालिकामा दुर्घटना भएको हो । प्रहरीका अनुसार सुपप्र ०१००१ खा ३९६३ नम्बरको बस दुर्घटना सडकबाट करिब दुई सय मिटर तल खसेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed