कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने

काठमाडौं- नेपाली कांग्रेसको इतर पक्षले आगामी असार २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट छलफल र बैठक चलाउने भएको छ । गोल्फुटारमा भेला भएका संस्थापन इतर पक्षका नेताहरुको बैठकका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीका पूर्वप्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले यस्तो जानकारी दिएका हुन् । उनले संस्थापन पक्षले एकताको प्रयास नगर्दा १५औँ महाधिवेशन एउटै हुने सम्भावना क्षीण बन्दै … Continue reading कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने