दुई जनाको उद्धारपछि प्राधिकरणका सुपरभाइजर नेतृत्वको टोली त्रिशूली–३ ‘ए’ सुरुङभित्र पस्यो

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका थप व्यक्तिको उद्धारका लागि नेपाल विद्युत् प्राधकिरणका एकजना सुपरभाइजरको नेतृत्वमा नेपाली सेना र सशस्त्र प्रहरीको टोली पावर हाउसतर्फ प्रवेश गरेको छ। नेपाल विद्युत् प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर संजोग केशीसहितको नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोली थप जनशक्तिको उद्धारका लागि माथिल्लो त्रिशूली–३ ‘ए’ को पावर हाउसमा प्रवेश … Continue reading दुई जनाको उद्धारपछि प्राधिकरणका सुपरभाइजर नेतृत्वको टोली त्रिशूली–३ ‘ए’ सुरुङभित्र पस्यो