इतिहासले शक्ति होइन, शिक्षा दिन्छ; इतिहासबाट सिकेर नयाँ उत्तर खोज्नुपर्छ : गगन थापा
काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, संसद् र पार्टीभित्र तथ्य एवम् तर्कमा आधारित खुला संवादको आवश्यकता रहेको बताउँदै प्रधानमन्त्रीको उपस्थितिविना संसद्को औचित्यमाथि प्रश्न उठाएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई काठमाडौँको ऐतिहासिक खुलामञ्चमा सम्बोधन गर्दै सभापति थापाले ऐतिहासिक थलो खुलामञ्चको महत्त्व दर्शाउँदै पुराना जननेताहरू बिपी कोइराला, गिरिजाप्रसाद कोइराला र पूर्वसभापति शेरबहादुर देउवाको … Continue reading इतिहासले शक्ति होइन, शिक्षा दिन्छ; इतिहासबाट सिकेर नयाँ उत्तर खोज्नुपर्छ : गगन थापा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed