कांग्रेस महाधिवेशन : सबै दलले गरे गगनको प्रशंसा

काठमाडौं- नेपाली कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको चौतर्फी प्रशंसा भएको छ । महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्नै प्रायः सबै वक्ताले गगन थापाको प्रसंशा गरेका हुन् । गत पुष महिनाको अन्तिम साता आयोजित विशेष महाधिवेशनपछि सभापति बन्न सफल गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको तारिफ गरेका हुन् । आफ्नै दलका नेतादेखि प्रतिस्पर्धी दलका … Continue reading कांग्रेस महाधिवेशन : सबै दलले गरे गगनको प्रशंसा