डा. केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
काठमाडौँ – चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत प्रा. डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले चार सदस्यीय टोली गठन गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले सहसचिव जयराम अधिकारीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । टोलीमा चिकित्सा शिक्षा आयोगका सदस्यसचिव, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधि र शिक्षा मन्त्रालयको प्राविधिक शिक्षा शाखाका उपसचिव सदस्य … Continue reading डा. केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed