प्रचण्ड दिल्ली जानुअघि ओलीसँग भेटवार्ता, सम्भावित चुनावी तालमेलबारे छलफल

काठडमाडौं- दुई वाम घटक नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच फेरि संवाद हुन थालेको छ। २०७७ फागुनमा नेकपा विघटित भएपछि एक नदीका दुई किनारा भएका एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच फेरि संवाद बाक्लिन थालेको हो । खासगरी भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि बिलखबन्दमा परेका … Continue reading प्रचण्ड दिल्ली जानुअघि ओलीसँग भेटवार्ता, सम्भावित चुनावी तालमेलबारे छलफल