केपी ‍ओलीसँग मानवअधिकार आयोगले लियो बयान

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा भएको दमन र हिंसाबारे राष्ट्रिय मानवअधिकार आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोधपुछ गरिरहेको छ । आयोगले ओलीसँग आइतबार अपराह्न जेन-जी आन्दोलनमा भएको दमन, विध्वंश र हिंसाबारे सोधपुछ गरेको हो सदस्य लिली थापाले बताएकी छन् । जेन-जी आन्दोलनमा भएको दमन र हिंसालाई लिएर आयोगले यसअघि … Continue reading केपी ‍ओलीसँग मानवअधिकार आयोगले लियो बयान