पत्रकारले भिडियो खिचेपछि रिसाए प्रधानमन्त्री, तात्तातै निर्देशनपछि सुरक्षाकर्मीले सञ्चारकर्मीलाई रोके

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा मन्त्रिपरिषद् बैठकका क्रममा सञ्चारकर्मीहरूलाई फोटो-भिडियो खिच्न निषेध गरिएको छ। प्रधानमन्त्री वालेन्द्र शाहकै निर्देशनमा आइतबार मन्त्रिपरिषद् बैठक सुरू हुनुअघि सुरक्षाकर्मीहरूले सञ्चारकर्मीलाई भिडियो-फोटो खिच्न रोकेका हुन् । मन्त्रिपरिषद्को कार्यालय परिसरको दृश्य बाहिरैबाट खिचिरहेका पत्रकारहरूलाई प्रधानमन्त्री शाहको तात्तातै निर्देशनपछि सुरक्षाकर्मीहरूले खिच्न नदिएका हुन् । बैठकमा सहभागी हुन बालुवाटारबाट आइपुगेका प्रधानमन्त्री शाहले आफ्नो … Continue reading पत्रकारले भिडियो खिचेपछि रिसाए प्रधानमन्त्री, तात्तातै निर्देशनपछि सुरक्षाकर्मीले सञ्चारकर्मीलाई रोके