पद बाँडफाँटको दबाबमा रवि, बालेनलाई मिलाउँदा कुलमानले खोजे लिखित सहमति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार ३३ जना नेतालाई केन्द्रीय सदस्य बनाएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहनिकट २६ जना र विवेकशील साझाबाट ७ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरिएको छ । विवेकशील साझाका अध्यक्ष समीक्षा बास्कोटा, महासचिव रञ्जु दर्शना, प्रकाशचन्द्र परियार लगायतका नेताहरू रास्वपाका केन्द्रीय सदस्य बन्दा बालेन्द्र शाह वरिष्ठ नेता भएका छन्। रास्वापमा … Continue reading पद बाँडफाँटको दबाबमा रवि, बालेनलाई मिलाउँदा कुलमानले खोजे लिखित सहमति