प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच निर्वाचनकेन्द्रित वार्ता

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार फागुन २१ गतेको निर्वाचनकेन्द्रित वार्ता भएको छ। उनीहरूबीच आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई लिएर बिहीबार बालुवाटारमा लामो संवाद भएको हो । एमाले अध्यक्ष ओलीले फागुन २१ गते तोकिएको प्रतिनिधि सभाको निर्वाचनका लागि अझै शान्ति सुरक्षाको वातावरण बनिनसकेको बताइरहेका छन् । सरकारले भने निर्वाचनका लागि बुधबारदेखि … Continue reading प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच निर्वाचनकेन्द्रित वार्ता