रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट बालिकाको गयो ज्यान
काठमाडौं– रौतहट क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सगिर आलम चढेको गाडीको ठक्करबाट बालिकाको ज्यान गएको छ। जिल्लाको इशनाथ नगरपालिका वडा नम्बर ४ मठियाकी चार वर्षीया अल्फा खातुनको बिहीबार ज्यान गएको हो। उक्त घटनापछि गाडी चालक फरार भएका छन् । रास्वपाको चुनाव प्रचारप्रसारका क्रममा यसअघि बाँकेको नेपालगञ्जमा गाडीबाट खसेर आधा दर्जन घाइते भएका थिए … Continue reading रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट बालिकाको गयो ज्यान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed