हेलिकप्टर चढेर झापातिर जाँदै बालेन्द्र
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) हेलिकप्टर चढेर झापातिर जान लागेका छन् । काठमाडौं–२ को मतदान केन्द्रमा मतदान गरेपछि झापा क्षेत्र नम्बर ५ मा जान लागेका छन् । साहले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरे । अब उनी माउन्टेन एअरको हेलिकप्टरमार्फत् झापा जान लागेको बालेनको सचिवालयले जनाएको छ । … Continue reading हेलिकप्टर चढेर झापातिर जाँदै बालेन्द्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed