बालेन रोकिएपछि केपी ओली पनि हेलिकप्टरमा झापा जाने कार्यक्रम रद्द
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह काठमाडौंमा मतदान गरेपछि हेलिकप्टर चार्टर्ड गरेर झापा हिँडेका थिए । तर त्रिभुवन विमानस्थल कार्यालय श्रोतका अनुसार उनी सवार हेलिकप्टर ओखलढुंगाको आकाशबाटै फिर्ता गरिएको छ। हेलिकप्टर चार्टर्ड गरेर झापा हिँडेका बालेनलाई काठमाडौं नै फिर्ता पठाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गराइएको छ। उनले निर्वाचन आचारसंहिताविपरीत हेलिकप्टर प्रयोग गरेको मौखिक … Continue reading बालेन रोकिएपछि केपी ओली पनि हेलिकप्टरमा झापा जाने कार्यक्रम रद्द
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed