राजदूत बन्न प्रधानमन्त्री बालेनलाई सचिव पुष्करको म्यासेज– ‘सहयोग पाऊँ हजुर’
काठमाडौँ– मुख्य सचिवको दौडमा रहेका उपराष्ट्रपतिको कार्यालयका सचिव कृष्णहरि पुष्करमाथि प्रधानमन्त्री वालेन्द्र शाहको निजी नम्बरमा सिधै म्यासेज पठाएर ‘चेन अफ कमान्ड’ तोडेको आरोप लागेको छ। आगामी असार २१ गते अनिवार्य अवकाश पाउन लागेका सचिव पुष्करले बिहीबार बिहान प्रधानमन्त्री शाहलाई राजदूत नियुक्तिका लागि सिफारिस गरिदिन आग्रह गर्दै एसएमएस पठाएका थिए। प्रधानमन्त्रीलाई पठाएको म्यासेजमा उनले लेखेका छन्, … Continue reading राजदूत बन्न प्रधानमन्त्री बालेनलाई सचिव पुष्करको म्यासेज– ‘सहयोग पाऊँ हजुर’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed