‘१०० दिनमै सरकार उम्लियो, पाँच वर्षसम्ममा पोखिन्छ’
काठमाडौं– प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते नेपालले पनि भारतको भूभाग मिचेको अभिव्यक्ति दिएपछि श्रम संस्कृति पार्टीले निरन्तर सदन अवरोध गर्दै आइरहेको छ । पार्टी अध्यक्ष हर्क साम्पाङ, महासचिव आरेन राई लगायतका नेताहरू सरकार लोकप्रियतावादमा फसेको र उम्लिएर अगाडि बढेको बताउँदै आएका छन् । सरकारले गरीखाने वर्गलाई उठिबास लगाएको र किसान मजदुरको पक्षमा कुनै … Continue reading ‘१०० दिनमै सरकार उम्लियो, पाँच वर्षसम्ममा पोखिन्छ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed