‘मेयर सरुवा’ बारे यसो भन्छन् उदयपुरका माननीय गेलाल

काठमाडौं- उदयपुरबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालले पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भइरहेको आफ्नो ‘मेयर सरुवा’ सम्बन्धी अभिव्यक्तिको प्रष्टीकरण दिएका छन् । आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ‘मेयरको सरुवा’ भन्ने शब्द एक राजनीतिक शब्दावली भएको स्पष्ट पार्दै यसको अर्थ निर्वाचनमार्फत जनताले जनप्रतिनिधिलाई घर पठाउने प्रक्रिया भएको जनाए । आफ्नो चुनावी क्षेत्र … Continue reading ‘मेयर सरुवा’ बारे यसो भन्छन् उदयपुरका माननीय गेलाल