एआई तस्बिर प्रयोग गरी देवीघाटको एक्रोब्रिज बनिसकेको भन्दै जसले छरे भ्रम !
काठमाडौं– नुवाकोटको देवीघाटस्थित तादी नदीमाथि निर्माणाधीन एक्रोब्रिज तयार भइसकेको भन्दै एआईबाट बनाइएको तस्बिर प्रयोग गरेर भ्रम फैलाइएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ। गत भदौ १० गतेको भोटेकोशी बाढीले देवीघाटमा रहेको पक्की पुल बगाएपछि विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–८ जोड्ने गरी तादी नदीमाथि ६० मिटर लामो एक्रोब्रिज जडानको काम भइरहेको छ। त्रिदेशीय मार्गअन्तर्गत गल्छी–बेत्रावती खण्डमा … Continue reading एआई तस्बिर प्रयोग गरी देवीघाटको एक्रोब्रिज बनिसकेको भन्दै जसले छरे भ्रम !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed