नेकपाले आगामी २९ गते केन्द्रीय कमिटी घोषणा गर्ने
काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले आगामी पुस २९ गते केन्द्रीय कमिटी घोषणा गर्ने भएको छ । गत कात्तिक १९ गते विभिन्न १० वटा कम्युनिस्ट घटकहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले दुई महिनापछि केन्द्रीय कमिटी घोषणा गर्ने भएको हो । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले बोलाएको परामर्श बैठकपछि वरिष्ठ नेता झलनाथ … Continue reading नेकपाले आगामी २९ गते केन्द्रीय कमिटी घोषणा गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed