कुलमानले राजीनामा नदिने, उज्यालो नेपाल र रास्वपालाई बिर्सिँदै भने : म कुनै पार्टीको सदस्य छैन

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङले सरकारबाट राजीनामा नदिने बताएका छन्। काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले आजका मितिसम्म आफू कुनै पनि दलको सदस्य नरहेको बताएका हुन् । आजका दिनसम्म कुनै पार्टीको सदस्य नभएको स्पष्टिकरण दिँदै उनले सरकारबाट नबाहिरिने अडान लिएका हुन् । पत्रकारहरूले उनलाई सुशीला कार्की नेतृत्वको नागरिक सरकारमा दलको नेताको हैसियत हुँदा पनि किन … Continue reading कुलमानले राजीनामा नदिने, उज्यालो नेपाल र रास्वपालाई बिर्सिँदै भने : म कुनै पार्टीको सदस्य छैन