मिसन टी–ट्वान्टी विश्वकप : यी खेलाडीको भरमा नेपाल
काठमाडौं – क्रिकेट प्रेमीको प्रतीक्षा लगभग सकिएको छ । शनिबारबाट टी–ट्वान्टी विश्वकप सुरू हुँदैछ । श्रीलंकाको कोलोम्बो हुने उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन् । भारतको अहमदाबादमा फाइनल खेल आगामी मार्च ८ मा हुनेछ । २० टोलीमध्ये एकले त्यहीँ विजयी उत्सव मनाउनेछ । नेपालको पहिलो खेल टेस्ट मान्यता प्राप्त बलियो टोली इङ्ल्यान्डविरुद्ध हुँदैछ । … Continue reading मिसन टी–ट्वान्टी विश्वकप : यी खेलाडीको भरमा नेपाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed