काठमाडौं-८ मा रास्वपाका विराज भक्त श्रेष्ठ पनि विजयी
काठमाडौं– काठमाडौं क्षेत्र नं ८ मा रास्वपाका उम्मेदवार विराज भक्त श्रेष्ठ विजयी भएका छन् । प्रतिद्वन्दी नेकपाका सुमन सायामीलाई फराकिलो मतान्तरले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठले २४ हजार ५ सय ९२ मत ल्याउँदा सायामीले जम्मा ३ हजार २ सय १७ मत प्राप्त गरेका छन् ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed