३२ वर्षमै दुई पटक सांसद बन्न सफल योगेश
काठमाडौं । नेपाली कांग्रेसबाट पहिलो खाता खोलेका योगेश गौचन थकाली राजनीतिमा आउन चाहेका थिएनन् । बिजनेश म्यानेजमेन्ट पढेका उनी व्यवसायमै रम्न चाहन्थे । व्यापारिक तथा राजनीतिक परिवारमा हुर्किएका उनी २०७४ मा आफ्नो पिताले चुनाव हारेपछि पुनः उठ्न चाहेनन् । टिकट पाएपनि बुवाले चुनाव उठ्न रुचि नदेखाएपछि कांग्रेसका नेता तथा कार्यकताले योगेशलाई अगाडि ल्याए । उनी … Continue reading ३२ वर्षमै दुई पटक सांसद बन्न सफल योगेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed