काठमाडौं ३ मा रास्वपाका पाण्डे विजयी, कुलमान पराजित
काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन् । उनले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा जीत हासिल गरेका हुन् । निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार पाण्डेले कुल १८ हजार ७५७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी घिसिङले ११ … Continue reading काठमाडौं ३ मा रास्वपाका पाण्डे विजयी, कुलमान पराजित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed