ओली र लेखकलाई राहत दिँदा सर्वोच्चले यसरी गर्यो मानवीय पक्षको व्याख्या
काठमाडौं- सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई हिरासतमुक्त गर्न सरकारका नाममा परमादेश जारी गरेको छ। न्यायाधीशद्वय विनोद शर्मा र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले तेस्रो पटक थपिएको ५ दिनको म्याद सकिएपछि उनीहरूलाई हिरासतमा राख्न नमिल्ने ठहर गर्दै उक्त आदेश दिएको हो। कानुनी व्याख्या : हिरासत गैरकानुनी थिएन, तर अब राख्न मिल्दैन अदालतले … Continue reading ओली र लेखकलाई राहत दिँदा सर्वोच्चले यसरी गर्यो मानवीय पक्षको व्याख्या
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed