चिलिमे जलविद्युत् आयोजनामा अझै उद्धारको सम्भावना, सुरुङ खोल्न ब्लास्टिङ सुरु

रसुवा- गत भदौ १० गते बुधबार आएको बाढीका कारण तहसनहस भएको रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाबाट अझै पनि फसेका व्यक्तिहरूको उद्धारको सम्भावना कायमै रहेको बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा इन्जिनियर सागर ढकालले सोमबार यसबारे जानकारी दिएका हुन्। उनी र उक्त पार्टीको खानी तथा ऊर्जा विभाग प्रमुख श्रीराम न्यौपाने दुई दिनअघि नै रसुवास्थित … Continue reading चिलिमे जलविद्युत् आयोजनामा अझै उद्धारको सम्भावना, सुरुङ खोल्न ब्लास्टिङ सुरु