राष्ट्रियसभा निर्वाचन : कोशीमा कांग्रेस–एमाले गठबन्धनले दर्ता गराए उम्मेदवारी
काठमाडौं- माघ ११ गते हुन लागेको राष्ट्रिय सभाको निर्वाचनमा नेकपा एमाले र नेपालकी कांग्रेसको गठबन्धनबाट कोशी प्रदेशमा उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनको तर्फबाट खुल्लामा सुनीलबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् । कोशीमा एमाले बलियो भएकोले २ सिट लिएको छ । कांग्रेसले लिएको एक सिटमा सूर्यबहादुर थापा पुत्र सुनील उठेका छन् । थापाको प्रस्तावकमा … Continue reading राष्ट्रियसभा निर्वाचन : कोशीमा कांग्रेस–एमाले गठबन्धनले दर्ता गराए उम्मेदवारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed