कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा (तस्बिरहरू)
काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनी भएको काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट आजदेखि पुनः सञ्चालनमा आएको छ । भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङ लगायतले आज विशेष पूजा गरी सुपरमार्केट पुनः सञ्चालन गरिएको हो । आन्दोलनका क्रममा पूर्ण रुपमा क्षति पुगेको सुपरमार्केटको भवनमा करिब पाँच महिनासम्म मर्मत तथा पुनर्निर्माण … Continue reading कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा (तस्बिरहरू)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed