बढारिए एमालेका अधिकांश पदाधिकारी, भोजपुरमा शेरधन आफ्नै कार्यकर्तालाई पछ्याउँदै

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका अधिकांश उम्मेदवार पराजित भएका छन् । त्यस्तै, मतगणना जारी रहेका स्थानमा पनि केही पदाधिकारी पराजयको डिलमा पुगेका छन् । ०७९ मंसिरमा भएको निर्वाचनमा सबैभन्दा लोकप्रिय मत प्राप्त गरेको एमालेका सबै पदाधिकारी यस निर्वाचनमा पराजित हुने अवस्था देखिएको हो । शनिबार दिउँसो १२ बजेसम्मको मतगणनामा झापा ५ … Continue reading बढारिए एमालेका अधिकांश पदाधिकारी, भोजपुरमा शेरधन आफ्नै कार्यकर्तालाई पछ्याउँदै